सुकीलाई दिएको मानार्थ नागरिकको सम्मान खारेज

क्यानडा । क्यानडाको संसदले म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिएको मानार्थ नागरिकको सम्मान खारेज गरेको छ । रोहिंग्या अल्पसङख्यक मुस्लिम समुदाय विरुद्धको हिंसा नियन्त्रणका लागी पहल गर्न नसकेको भन्दै क्यानाडाले सम्मान खारेजको निर्णय गरेको हो । रोहिंग्यामाथि नरसंहार नभएको भन्दै मानवअधिकारवादी नेतृ सुकीले हिंसाको बचाउ गर्दै आएकी छिन् । क्यानडाले सुकीलाई सन् १९९१ मा सैनिक … Continue reading सुकीलाई दिएको मानार्थ नागरिकको सम्मान खारेज